← Toutes les offres
TECSES

Pedagogical Resource Person (शैक्षणिक स्रोत व्यक्ति )

TECSES

Bara
Teaching / Education
Publié le 17 novembre 2026

Description du poste

करार सेवामा कर्मचारी भर्ना आव्ह्वान सम्बन्धि सूचना विज्ञापन नं. १र२०८३(०८४ पद: शैक्षणिक स्रोत व्यक्ति (Pedagogical Resource Person) माग संख्या: १ तपसिलः योग्यता र अनुभवः शैक्षणिक स्रोत व्यक्तिका लागि न्यूनतम योग्यता शिक्षाशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको । शिक्षक पेशागत विकाससंग संम्वन्धित क्षेत्रमा कम्तीमा ५ वर्ष कार्यानुभव भएको । शिक्षक तालिम सहजिकरण, अनुगमन तथा मुल्यांकन, पेशागत विकास सहयोग, र सिकाइ सामग्री विकासमा अनुभव भएको । समावेशी शिक्षण सिकाइ सम्बन्धि ज्ञान तथा अनुभव भएको । विद्यालय अनुगमन तथा मूल्याङ्कन कार्यमा दक्षता भएको । कम्प्युटर तथा सूचना प्रविधिको राम्रो ज्ञान भएको । नेतृत्व, सहकार्य गर्न सक्ने र प्रतिवेदन लेखन, तथा प्रस्तुतीकरण गर्ने क्षमता भएको । छनोट विधि र परिक्षाः शैक्षणिक योग्यता र कार्य अनुभव लगायतको मुल्याङ्कन गरी छोटो सुची प्रकाशन गरिने । लिखित परीक्षा प्रयोगात्मक परिक्षा तथा अन्र्तवार्ता आवश्यक कागजातहरुः दस्तुर वुझाएको सक्कली भौचर व्यक्तिगत विवरण सहितको फारम न्यूनतम तथा माथिल्लो शैक्षिक योग्यता प्रमाणपत्र कार्य अनुभवको प्रमाणपत्र नेपाली नागरिताको प्रमाणपत्र नोटः छोटो सुचीमा आएका उमेद्वारलाई मात्र लिखित परिक्षामा सहभागी गराईनेछ । सेवा सुविधा र पाठ्यक्रमका सम्वन्धमा शैक्षणिक स्रोत व्यक्ति छनोट तथा परिचालन कार्यविधि २०८३ बमोजिम हुनेछ । सम्बन्धित कार्यविधि पालिकाको वेवसाइटमा उपलब्ध छ । None